शिक्षामा संस्कार | संस्कार सहित आविष्कार |
हाम्रो उद्देश्य शिक्षालाई संस्कारसंग जोडेर विद्यार्थीको सम्पूर्ण व्यक्तित्वको विकास गर्नु हो। यहाँ शिक्षा केवल किताबी ज्ञानमा मात्र सीमित छैन, हामी नैतिकता, आध्यात्मिकता र संस्कृति जस्ता मुल्यहरुमा जोड दिदै "शिक्षामा संस्कार, संस्कार सहित आविष्कार" भन्ने नारा सार्थक बनाउ प्रयासरत छौ | यसरी समयानुकुल व्यवाहारिक, प्राविधिक तथा सैदान्तिक सुसंस्कारी शिक्षा प्रदान गरेर हामी विद्यार्थीहरुलाई उज्जवल भविष्यको लागि तयार पार्दैछौं।